चीनले इन्टेलिजेन्ट कनेक्टेड सवारी साधनको सडक परीक्षणलाई अनुमति दिने

  • Technology Khabar | ४ मंसिर २०८०, सोमबार
चीनले इन्टेलिजेन्ट कनेक्टेड सवारी साधनको सडक परीक्षणलाई अनुमति दिने

काठमाडौं ।

चीनले तोकिएको सहरी क्षेत्रमा केही इन्टेलिजेन्ट कनेक्टेड सवारी साधन (आईसीभी) को सडक परीक्षण गर्न अनुमति दिने उद्योग मन्त्रालयले गत शुक्रबार भनेको छ।

विश्वको सबैभन्दा ठूलो अटो बजारले आफ्नो दीर्घकालीन रणनीतिक फोकसलाई आईसीभीहरुमा केन्द्रित गरेको छ जुन अझै पनि नयाँ उद्योगमा अग्रणी वैश्विक खेलाडी बन्नको लागि हो।

यी ट्रायलहरू चीनको अटोनोमस ड्राइभिङको पाँच श्रेणीको लेभल ३ र ४ मा लागू हुने उद्योग र सूचना प्रविधि मन्त्रालयले वेबसाइट विज्ञप्तिमा भनेको छ।

 

प्रकाशित: ४ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार