
काठमाडौं ।
आज असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजेसम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने ग्राहकहरुले २ बर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउने अफर कम्पनीले ल्याएको छ।
चीनमा जारी एशियन गेम्सको क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ। सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो।
सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईबरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ।
प्रकाशित: १५ आश्विन २०८०, सोमबार