कामना सेवा विकास बैंकले एनईभी नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी

  • Technology Khabar | ५ आश्विन २०८०, शुक्रबार
कामना सेवा विकास बैंकले एनईभी नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी

काठमाडौं ।

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपालसँग भदौ २६ गते मङ्गलबारको दिन सम्झौता गरेको छ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे।

उक्त सम्झौता पश्चात एनईभी नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार