
काठमाडौं ।
आज असोज १ गते (सोमबार) राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ।
प्रकाशित: १ आश्विन २०८०, सोमबार