मेटाले भीआर गेमिङ प्लेटफर्म होराइजन वर्ल्डस वेब र मोबाइल डिभाइसमा ल्याउँदै

  • Technology Khabar | ३१ भाद्र २०८०, आईतवार
मेटाले भीआर गेमिङ प्लेटफर्म होराइजन वर्ल्डस वेब र मोबाइल डिभाइसमा ल्याउँदै

काठमाडौं ।

मेटाले आफ्नो होराइजन वर्ल्डस भीआर प्लेटफर्मलाई वेब र मोबाइल उपकरणहरूमा रोल आउट गर्न थालेको छ। यसका साथमा कम्पनीले यसलाई क्वेस्ट भीआर हेडसेटहरूभन्दा बाहिर लैजाँदैछ।

सुरु गर्नका लागि थोरै संख्यामा मानिसहरूले एन्ड्रोइडमा मेटा क्वेस्ट एप मार्फत सुपर रम्बल गेम पहुँच गर्न सक्छन्, भने आईओएस आउने हप्ताहरूमा रोलआउट हुँदैछ।

प्रारम्भिक पहुँच होराइजन डट मेटा डट कम (horizon.meta.com) मा कुनै पनि वेब ब्राउजरमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ३१ भाद्र २०८०, आईतवार