
काठमाडौं ।
चर्चित नेपाली फेसबुक पेज रुटिन अफ नेपाल बन्दमा साइबर आक्रमण भएको छ। रुटिन अफ नेपालले आफ्नो पूरानो पेजमा आक्रमण भएको र त्यसमा कुनै सामाग्री प्रकाशित नभएको जानकारी दिएको छ।
‘आक्रमणका कारण नयाँ पेजका मार्फत फिर्ता भएको छ। हामीलाई फलो गर्नुहोस् र कनेक्ट हुनुहोस्,’ नयाँ पेजमा लेखिएको छ।

पेजमा कस्तो प्रकारणको आक्रमण भएको भन्ने विषयमा भने हालसम्म कुनै जानकारी दिइएको छैन।
हाल फेसबुकमा रुटिन अफ बन्द खोजि गर्दा पुरानो पेज देखिँदैन।
प्रकाशित: १८ भाद्र २०८०, सोमबार