नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी तस्बिरमा

  • Technology Khabar | १८ भाद्र २०८०, सोमबार
नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी तस्बिरमा

काठमाडौं ।

विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि सुरु भएको ताीन दिने ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला आइतबार सम्पन्न भएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गरेका थिए।

मेलाको अन्तिम दिनमा नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सरिक भएका थिए।

मेलाको अन्तिम दिन (आईतबार) को केही झलकहरु तस्बिरमाः

प्रकाशित: १८ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार