टेलिमेडिसिन सेवा सुरु

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार

काठमाडौं ।

जाजरकोटको कुशे र नलगाडमा टेलिमेडिसिन तथा मातृ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ।

अमेरिकी नागरिक एलिसन कोरनेको आर्थिक सहयोग तथा केयर नेपालको साझेदारीमा दुर्गम समुदायमा मातृ स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि परियोजना सञ्चालन भएको हो।

परियोजनामार्फत जिल्लाको कुशे–९, पैक, कुशे–२, टाले गाउँ, नलगाड–१२, भगवती र नलगाड नगर पालिका–१, अनाहापानी प्रसूति भवन निर्माण गरिएको छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार