हेलो सरकारले सार्वजनिक यातायातको भाडा प्रविधिमैत्री बनाउन भएका प्रयासको विवरण यातायात विभागसँग माग्यो

  • Technology Khabar | २१ श्रावण २०८०, आईतवार
हेलो सरकारले सार्वजनिक यातायातको भाडा प्रविधिमैत्री बनाउन भएका प्रयासको विवरण यातायात विभागसँग माग्यो

काठमाडौं ।

सार्वजनिक यातायातको भाडा प्रविधिमैत्री बनाउने तर्फ भइरहेका कार्यको जानकारी उपलब्ध गराउन हेलो सरकारले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ। हेलो सरकारले आइतबार ट्विटर मार्फत विभागलाई भाडालाई प्रविधिद्वारा प्रभावकारी बनाउन भएका कार्यहरुको जानकारी माग गरेको हो।

‘सार्वजनिक यातायातको भाडा घट्दा वा बढ्दा सेवाग्राहीलाई हैरानी भैरहेको विषय सम्बन्धित सरकारी निकायलाई अवश्य जानकारीमा छ। समस्या समाधान गर्न थप क्रियाशीलता जरुरी पनि छ,’ हेलो सरकारले ट्वीट गरेको छ।

प्रकाशित: २१ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार