चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | १९ श्रावण २०८०, शुक्रबार
चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण
सांकेतिक तस्विर

काठमाडौं ।

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।

सो भूउपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ।

प्रकाशित: १९ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार