हिमालयन ब्रोक्रेजको पहिलो स्किम, रू.९९९ मा नयाँ डिम्याट र मेरो शेयर खोली आजीवन नवीकरण गरिने

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
हिमालयन ब्रोक्रेजको पहिलो स्किम, रू.९९९ मा नयाँ डिम्याट र मेरो शेयर खोली आजीवन नवीकरण गरिने

काठमाडौं ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रू.९ सय ९९ मा गरिने छ ।

यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार