इयूले माइक्रोसफ्टको टिम्स बिल्डिङ्गमा प्रतिस्पर्धा अनुसन्धान गर्दै

  • Technology Khabar | १३ श्रावण २०८०, शनिबार
इयूले माइक्रोसफ्टको टिम्स बिल्डिङ्गमा प्रतिस्पर्धा अनुसन्धान गर्दै

काठमाडौं ।

युरोपेली आयोगले माइक्रोसफ्टले व्यापार सफ्टवेयर बजारको दुरुपयोग गरे/नगरेको बारेमा छानबिन शुरु गरेको छ।

इयूले अफिस ३६५ सुइटसँग टिम्स भिडियो कन्फरेन्सिङ एप्लिकेसनलाई जोडेर माइक्रोसफ्टले व्यापार सफ्टवेयर बजारमा आफ्नो प्रभावशाली स्थितिको दुरुपयोग गरिरहेको छ कि छैन भनेर औपचारिक अनुसन्धान सुरु गरेको हो।

प्रतिद्वन्द्वी स्ल्याकले माइक्रोसफ्टको बिक्री अभ्यासको बारेमा पहिलो पटक ईयूलाई गुनासो गरेपछि प्रतिस्पर्धाको अनुसन्धान सुरु भएको हो।

इयूले माइक्रोसफ्ट टिम्स बिल्डिङ्गमा प्रतिस्पर्धा अनुसन्धान पुष्टि गरेको छ।

प्रकाशित: १३ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

होन्डा इभी रणनीति फेरबदलतर्फ

  • Technology Khabar
  • १३ श्रावण २०८०, शनिबार