शाओमी मिक्स फोल्ड ३ मा ६७ वाटको चार्जिङ सपोर्ट हुने

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
शाओमी मिक्स फोल्ड ३ मा ६७ वाटको चार्जिङ सपोर्ट हुने

काठमाडौं ।

शाओमी मिक्स फोल्ड ३ चार्जिङ गति, प्रमाणीकरणद्वारा पुष्टि गरीएकाे बताइएकाे छ। मिक्स फोल्ड ३, ले ६७ वाट चार्जिङ सपोर्ट गर्ने बताइएको छ।

३ सी द्वारा प्रमाणित गरिएको डीभाइस मोडल डेजीग्नेसन २३०८ सीपीएक्सडी ० सी, एमडीवाइ-१२-इएफ चार्जरको साथ प्रमाणित गरिएको थियो। डिभाइस एक क्लासिक शाओमी एडप्टर जुन कम्पनीले ६७ वाट चार्जिङ २०२० को मध्यमा अपनाएदेखि धेरै खुद्रा बक्सहरूमा पठाउने उल्लेख छ।

शाओमीले अगस्टमा मिक्स फोल्ड ३ लाई पातलो र हल्का बडीसहित रिलिज गर्ने बताइएको छ। जुन अद्यावधिक उत्पादन प्रणालीको साथ पूर्णरूपमा नयाँ प्लान्टमा निर्मित रहेको छ।

पछाडिको क्यामराले लेइका ब्रान्डिङ कायम राख्ने, तथा चिपसेट स्न्यापड्रयागन ८ जेन २ हुने अपेक्षा गरिएको छ। यद्दपी, फोल्डेबल चीनबाट बाहिरिने वा यसका दुई पूर्ववर्तीहरू जस्तै घरेलु बजारमा मात्र उपलब्ध हुने स्पष्ट छैन।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार