अमेरिकाले क्लाउड सेवामार्फत एआई चिप्समा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने

  • Technology Khabar | १९ असार २०८०, मंगलवार
अमेरिकाले क्लाउड सेवामार्फत एआई चिप्समा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने

काठमाडौं ।

अमेरिकी सरकारले क्लाउड सेवाहरूमार्फत एआई चिप्समा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने भएको छ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी क्लाउड-सेवा प्रदायकहरूले एडभान्स कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स चिपहरू प्रयोग गर्ने चिनियाँ ग्राहकहरूलाई सेवाहरू उपलब्ध गराउनु अघि अमेरिकी सरकारको अनुमति खोज्न चाहेको वाल स्ट्रीट जर्नलले यस विषयमा नजिकका स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

यदि नयाँ नियम अपनाइयो भने अमेजन र माइक्रोसफ्ट जस्ता कम्पनीहरूलाई असर गर्नेछ।

प्रकाशित: १९ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार