
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवस, २०२३ मनाउने सन्दर्भमा आयोजना गरेको सुरक्षित इन्टरनेटको लागि हातेमालो भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।
यस भिडियो प्रतियोगितामा सातवटै प्रदेशका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरुबाट भिडियो प्राप्त गरिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राप्त भएको भिडियोहरुको प्राधिकरणबाट मूल्यांकन गरि प्रत्येक प्रदेशबाट छनौटमा परेका प्रथम, द्वितीय र तृतीय हुने सहभागिहरु÷समूहहरुको नाम सार्वजनिक गरिएको छ। तर सूदूरपश्चिम प्रदेशबाट सहभागिहरु मध्ये प्रथमको मात्र नाम प्रकाशित गरिएको छ।
भिडियो प्रतियोगिताको विजेता यस्ता छन्

प्रकाशित: ७ असार २०८०, बिहीबार