आईटी क्षेत्रमा देखिएको सम्भावनालाई बजेटबाट सम्बोधनः अर्थमन्त्री डा.महत

  • Technology Khabar | २९ जेष्ठ २०८०, सोमबार
आईटी क्षेत्रमा देखिएको सम्भावनालाई बजेटबाट सम्बोधनः अर्थमन्त्री डा.महत

काठमाडौं ।

आईटी क्षेत्रमा देखिएको सम्भावनालाई बजेटले सम्बोधन गरेको अर्थमन्त्री डा. प्रकाशसरण महतले बताएका छन्।

सोमबार प्रतिनिसभा बैठकमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।

‘बजेटमा स्टार्टअपका विषय आएका छन्,’ उनले भने, ‘१ प्रतिशत बजेट अविष्कार नवप्रवर्तन र अनुसन्धानमा खर्च गर्ने विषय छ।’

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...