राष्ट्रिय परिचय पत्रमा पान जोडिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
राष्ट्रिय परिचय पत्रमा पान जोडिने

काठमाडौं ।

राष्ट्रिय परिचय पत्रमा स्थायी लेखा नम्बर (पान) जोडिने भएको छ।

स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले बताए।

साथै, बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा खाता सञ्चालन गर्दा पान अनिवार्य गर्दै लगिने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार