चार्जिङ स्टेसनको बिस्तार गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
चार्जिङ स्टेसनको बिस्तार गरिने

काठमाडौं ।

सरकारले विद्युतिय सवारी साधनलाई प्रोत्साहन गरी निजी क्षेत्रको  लगानीमा “चार्जिङ स्टेसन”को विस्तार गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्।

त्यस्तै उनले राष्ट्रिय तथा अन्तरदेशिय विद्दुत प्रशारणको सुध्रिदिकरण, विस्तार एवं स्तरोन्नती गरी वितरण प्रणलीलाई भरपर्दो तथा प्रभावकारी बनाइने पनि बताए।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार