डिजिटल र हरित अर्थतन्त्र बनाउने गरी आगामी आर्थिक वर्षको बजेट केन्द्रीत

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
डिजिटल र हरित अर्थतन्त्र बनाउने गरी आगामी आर्थिक वर्षको बजेट केन्द्रीत

काठमाडौं ।

सरकारले डिजिटल र हरित अर्थतन्त्र विकास गर्ने उद्यमशिलता विकास गरेर गरिबि निवारण गर्ने दिशामा उन्मुख रहेको बजेट ल्याएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै डिजिटल र हरित अर्थतन्त्र तयार पार्नेगरी बजेट ल्याएको बताए।

हाल अर्थमन्त्रीले बजेट पेश गरिरहेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार