निन्टेन्डोले नयाँ आर्थिक वर्षमा बिक्रीमा थप गिरावट आउने प्रक्षेपण

  • Technology Khabar | २७ बैशाख २०८०, बुधबार
निन्टेन्डोले नयाँ आर्थिक वर्षमा बिक्रीमा थप गिरावट आउने प्रक्षेपण

काठमाडौं ।

गेम कन्सोल बनाउने निन्टेन्डोले आफ्नो आर्थिक वर्ष मार्च सम्म १.६० ट्रिलियन जापानी येनको शुद्ध बिक्री रिपोर्ट गरेको छ, जुन एक वर्ष अघिको तुलनामा ५.५ प्रतिशतले घटेको छ।

कम्पनीको कन्सोलमा पाँच गुणाले कमी आएसँगै कम्पनीको बिक्रीमा कमी आएको बताएको छ।

सञ्चालन नाफा कम्पनीको प्रक्षेपणभन्दा अलिकति राम्रो थियो। यसमा १४.९ प्रतिशतले झरेर ५०४ अर्ब येन पुग्यो, तर निन्टेन्डोले नयाँ आर्थिक वर्षमा थप गिरावट आउने प्रक्षेपण गरेको छ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार