चाइना टेलिकमको पहिलो त्रैमासिक नाफा १० प्रतिशतभन्दा बढी

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
चाइना टेलिकमको पहिलो त्रैमासिक नाफा १० प्रतिशतभन्दा बढी

काठमाडौं ।

चाइना टेलिकमले २०२३ को पहिलो त्रैमासिकको लागि १३०.५८ बिलियन युआनको परिचालन राजस्व पोष्ट गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९.२ प्रतिशतले बढेको छ।

जसमध्ये सेवा राजस्व ११८.४ बिलियन युआन थियो, जुन वार्षिक रूपमा ७.७ प्रतिशत प्रतिशतले बढेको छ।

पहिलो त्रैमासिक नाफा ७.९८ बिलियन युआन भयो, जुन वार्षिक १०.५ प्रतिशतले बढेको छ, जबकि प्रति शेयर आधारभूत आम्दानी ०.०९ युआनमा रह्यो।

यसका साथै कम्पनीसँग हाल ४० करोड ग्राहकहरु रहेको उल्लेख छ।

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार