आइएमई पे मा पहिलो पटक क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई रु.२५ क्यासब्याक

  • Technology Khabar | ९ बैशाख २०८०, शनिबार
आइएमई पे मा पहिलो पटक क्युआर भुक्त्तानी गर्ने ग्राहकलाई रु.२५ क्यासब्याक

काठमाडौं ।

“आइएमई पे” ले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकवर्गलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु हुने ग्राहकवर्गले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्नुहुन्छ।

सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको जनाएको छ।

प्रकाशित: ९ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार