एक्स एज नेपालको चौथो वार्षिकोत्सवको अवसरमा दराज ब्राण्ड डे सेल

  • Technology Khabar | २२ चैत्र २०७९, बुधबार
एक्स एज नेपालको चौथो वार्षिकोत्सवको अवसरमा दराज ब्राण्ड डे सेल

काठमाडौं ।

एक्स एज नेपालले आफ्नो चौथो वार्षिक महोत्सवको अबसरमा दराज ब्राण्ड डे सेल लिएर आएकोछ। यसमा ग्राहकहरुले ५० प्रतिशतसम्मको भारी छूट पाउन सक्नेछन्।

कम्पनीकाअनुसार यो अफर २०७९ चैत २१ देखि २३ गते सम्मको लागि मात्र रहेको छ। जस्मा थप अन्य गिफ्ट भाउचर पनि पाउनसक्ने जानकारी दिएको छ।

जसमध्ये ५०० रुपैयाँ भन्दा माथिको अर्डरमा फ्रि शिपिङ्ग, थप १० प्रतिशतसम्म डिस्काउन्ट भाउचर रहेको छ। यो अफर सबै एक्स एजको  उत्पादनहरुमा लागुहुने जनाएको छ।

प्रकाशित: २२ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार