
काठमाडौं ।
प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर अकाउन्ट पीएमओ नेपाल ह्याक भएको हो।
अकाउन्ट ह्यान्डलको नामका कुनै छेडछाडी नगरिए पनिअकाउन्टबाट असान्दर्भिक पोष्टहरू रिट्विट भएका छन्। ह्याक बारे प्रधानमन्त्रीको आईटी टिमले अनुसन्धान गरिरहेको छ ।
अकाउन्टमा एनएफटी लगायतको पोटस्टहरु देख्न सकिन्छ।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार