नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे वालेटमा प्राप्त हुने

  • Technology Khabar | ३० फाल्गुन २०७९, मंगलवार
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे वालेटमा प्राप्त हुने

काठमाडौं ।

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।

सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन्।

विदेशमा रहनुभएका व्यक्तिले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहनुभएको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yamaha Nepal celebrates love with “Maya Sanga Maya ko Yatra” nationwide Valentine’s campaign

  • Technology Khabar
  • ३० फाल्गुन २०७९, मंगलवार