यी हुन फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्ने परामर्शदाताहरु

  • Technology Khabar | ३० फाल्गुन २०७९, मंगलवार
यी हुन फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्ने परामर्शदाताहरु
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्ने परामर्शदाता सूचीकृत गरेको छ।

प्राधिकरणले ७ प्रदेशको मुख्य शहरहरुमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्न गत मंसिर १९ गते तीन ओटा प्याकेजका लागि परामर्शदातासँग आशय पत्र माग गरेको थियो।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको गुणस्तर मूल्यांकन, मापन तथा विश्लेषण गर्न इच्छुक मध्येबाट प्राधिकरणले सूचीकृत परामर्शदार्ताको नाम फागुन २९ गत सार्वजनिक गरेको छ।

यस्ता छन् सूचीकृत भएका परामर्शदाता

प्याकेज १ कोशी र मधेश प्रदेशका लागि ६ ओटा परामर्शदाता सूचीकृत भएका छन्।

S.N Consultant Name Consultant Address
1 Maharudra- Synergy JV Shankhamul Kathamndu
2 CIAS-SMART JV Chakuapat, Patan, Lalitpur
3 Everest Telecom and IT Solutions Pvt. Ltd. Balkhu-14, Kathmandu
4 Inclusive-Etech JV Sanepa, Lalitpur
5 E. Coil Pvt. Ltd. Chakupat-10, Lalitpur
6 Himalyan Teleco-International Pvt. Ltd. Thapathali Kathmandu

प्याकेज २ बागमती र गण्डकी प्रदेशका लागि ६ परामर्शदाता सूचीकृत गरिएको छ।

S.N Consultant Name Consultant Address
1 Maharudra- Synergy JV Shankhamul Kathamndu
2 CIAS-SMART JV Chakuapat, Patan, Lalitpur
3 Everest Telecom and IT Solutions Pvt. Ltd. Balkhu-14, Kathmandu
4 Inclusive-Etech JV Sanepa, Lalitpur
5 E. Coil Pvt. Ltd. Chakupat-10, Lalitpur
6 Himalyan Teleco-International Pvt. Ltd. Thapathali Kathmandu

प्याकेज तीन लुम्बिनी, कर्णाली र सुुदुरपश्चिमका लागि ३ ओटा परामर्शदाता सूचीकृत भएका छन्।

S.N Consultant Name Consultant Address
1 Everest Telecom and IT Solutions Pvt. Ltd. Balkhu-14, Kathmandu
2 Maharudra- Synergy JV Shankhamul Kathamndu
3 CIAS-SMART JV Chakuapat, Patan, Lalitpur

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NASA announces crew for SpaceX Crew-14 mission to space station

  • Technology Khabar
  • ३० फाल्गुन २०७९, मंगलवार