चिप डिजाइनर कम्पनी आर्मले अमेरिकामा आईपीओ ल्याउने तयारी गर्दै

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
चिप डिजाइनर कम्पनी आर्मले अमेरिकामा आईपीओ ल्याउने तयारी गर्दै

काठमाडौं ।

चिप डिजाइनर कम्पनी आर्मले यस वसन्त मौसममा अमेरिकामा प्रारम्भिक सार्वजनिक शेयर प्रस्ताव निस्कासनमा कम्तिमा ८ बिलियन डलर उठाउने लक्ष्य राखेको छ।

रिपोर्टले सफ्टबैंकको स्वामित्वमा रहेको डिजाइनर चिप कम्पनीले अप्रिलको अन्त्यमा आफ्नो आईपीओका लागि गोप्य रूपमा कागजी कार्य पेश गर्ने अपेक्षा गरिएको जनाएको छ। यस वर्षको अन्त्यमा उक्त शेयर सूचीकरण हुँदैछ।

सही समय बजार अवस्थामा निर्भर हुनेछ।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार