सेवा शुल्क आफूखुशी तोकेको र बण्डलिङ्ग गरेकोमा इन्टरनेट सेवा प्रदायकहरुलाई १ लाख रुपैयाँ जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहक सेवा शुल्कमा मनलाग्दि गरेको भन्दै विभिन्न सेवा प्रदायकहरुलाई कारबाही गरेको छ। प्राधिकरणले दूरसञ्चार ऐनअनुसार ग्राहक महशुल दर स्वीकृती गराएर मात्र लागू गराउनुपर्नेमा यी सेवा प्रदायकहरुले आफूखुशी … Continue reading सेवा शुल्क आफूखुशी तोकेको र बण्डलिङ्ग गरेकोमा इन्टरनेट सेवा प्रदायकहरुलाई १ लाख रुपैयाँ जरिवाना