बढदै आइएमई पेदेखि आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग

  • Technology Khabar | २० फाल्गुन २०७९, शनिबार
बढदै आइएमई पेदेखि आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग

काठमाडौं ।

आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।

उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई रहनु भएको पाइएको कम्पनीले दाबी गरेको छ।

प्रकाशित: २० फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...