आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

  • Technology Khabar | १० फाल्गुन २०७९, बुधबार
आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं ।

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सवीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन्।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १० फाल्गुन २०७९, बुधबार