
काठमाडौं ।
टेलिया र एरिक्सनले औद्योगिक उद्यमहरूका लागि फाइभजी नवप्रवर्तन योजना ‘नर्थस्टार’को घोषणा गरेका छन्, जुन सुरुमा अटोमोटिभ र यातायात क्षेत्रहरूमा केन्द्रित हुनेछ।
नर्थस्टारको पहिलो ग्राहक स्वचालित यातायात प्रणालीको लागी गोथेनबर्ग नजिक एक परीक्षण सर्किट एस्टाजिरो भएको छ।
एस्टाजिरो राष्ट्रिय अनुसन्धान संस्था राइजद्वारा स्वामित्व र सञ्चालित छ, जसले भोल्भो, स्क्यानिया र क्वालकमको भियोनीरसँग साझेदारीमा काम गरिरहेको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार