युक्रेनमा कब्जा गरेको क्षेत्रका लागि रुसले विशेष मोबाइल अपरेटर ल्याउने

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
युक्रेनमा कब्जा गरेको क्षेत्रका लागि रुसले विशेष मोबाइल अपरेटर ल्याउने

काठमाडौं ।

रुसले युक्रेनको कब्जा गरेको क्षेत्रका लागि विशेष मोबाइल अपरेटर सिर्जना गर्ने भएको छ।

रुसको डिजिटलाइजेसन मन्त्रालयले युक्रेनको कब्जा गरेका क्षेत्रमा मोबाइल सेवा उपलब्ध गराउन सरकारी स्वामित्वको अपरेटर सिर्जना गर्ने निर्णय गरेको सीन्यूज डट आरयूले रिपोर्ट गरेको छ।

सरकारले यसअघि क्षेत्रहरूमा काम गर्ने रूसी मोबाइल अपरेटरहरूलाई कर छुट दिने बताएको थियो।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार