पुसमा क्यूआर मार्फत हुने भुक्तानी २ अर्बले घट्यो

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
पुसमा क्यूआर मार्फत हुने भुक्तानी २ अर्बले घट्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष को पुसमा क्यूआर मार्फत हुने भुक्तानी घटेको देखिएको छ। मंसिरको तुलनामा पुसमा क्याआर मार्फत हुने भुक्तानी घटेको नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

पुसमा क्यूआर मार्फत १७ अर्ब ३ करोड २० लाख रुपैयाँ क्यूआर मार्फत भुक्तानी भएको छ। गत मंसिरमा १९ अर्ब ३४ करोड ६० लाख रुपैयाँ क्यूआर मार्फत भुक्तानी भएको हो।

मंसिरको तुलनामा पुसमा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब ३१ करोड ४० लाख रुपैयाँले घटेको हो।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार