बाईटडान्सले टिकटकबाट सयौं संख्यामा कर्मचारीहरु कटौती गर्दै

  • Technology Khabar | २० पुष २०७९, बुधबार
बाईटडान्सले टिकटकबाट सयौं संख्यामा कर्मचारीहरु कटौती गर्दै

काठमाडौं ।

भिडियो एप टिकटकको प्यारेण्ट कम्पनी बाईटडान्सले २०२२ को अन्त्यमा लागत–कटौती उपायको क्रममा विभिन्न विभागहरुबाट सयौंको संख्यामा कर्मचारीहरु कटौती गरेको साउथ चाइना मर्निङ पोष्टले मंगलबार रिर्पोट गरेको छ।

टिकटकको चिनियाँ भर्सन डुयिनको चीनमा लगभग ६०० मिलियन दैनिक प्रयोगकर्ता भएको र सोही कम्पनीमा कर्मचारी कटौती कार्यान्वयन गरिएको बताइएको छ।

उक्त कार्मचारी कटौतीले बाइटडान्सको कार्यबलको केहि प्रतिशत मात्र प्रतिनिधित्व गर्ने छ।

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार