स्याटेलाइटमा आधारित स्टारलिंक ब्रोडब्यान्ड सेवाका १० लाख सक्रिय सदस्य

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
स्याटेलाइटमा आधारित स्टारलिंक ब्रोडब्यान्ड सेवाका १० लाख सक्रिय सदस्य

काठमाडौं ।

स्पेसएक्सद्वारा विकसित स्याटेलाइट ब्रोडब्यान्ड सेवा स्टारलिंकले १० लाख सक्रिय सदस्यहरूको कोसेढुङ्गा पार गरेको घोषणा गरेको छ।

कम्पनीले ५४ वटा नयाँ भूउपग्रहहरूको अर्को प्रक्षेपण पनि पूरा गरेको छ। यसका साथमा यसको कुल फ्लीट लो-अर्थ अर्बिट यानबाट ३,३०० भन्दा बढी भूउपग्रहहरूमा पुर्याएको छ।

स्पेसएक्सले स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा विश्वभरका दूर्गम र सेवा नपुगेका स्थानमा पुर्याउने लक्ष्य लिएको छ।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार