डोयच टेलिकमले मेटा विरुद्ध डाटा ट्रान्सपोर्टको भुक्तानी खोज्दै दियो मुद्दा

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
डोयच टेलिकमले मेटा विरुद्ध डाटा ट्रान्सपोर्टको भुक्तानी खोज्दै दियो मुद्दा
सांकेतिक तस्विर

काठमाडौं ।

जर्मन अपरेटर डोयच टेलिकमले मेटाको सहायक कम्पनी विरुद्ध बोनको क्षेत्रीय अदालतमा मुद्दा दायर गरेको छ।

कम्पनीले आईपी डाटा ट्रान्सपोर्ट सर्भिसेजको लागि भुक्तानी खोज्दै मुद्दा हालेको समाचारपत्र ह्यान्डल्सब्लाटले रिपोर्टमा उल्लेख गरेको छ।

अदालतका प्रवक्ताका अनुसार दाबी गरिएको रकम १२ मिलियन यूरो रहेको टेलिकमपेपरले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार