एप्पल वाच अल्ट्रामा प्रिमियम ओशियानिक प्लस डाइभिङ एप उपलब्ध

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
एप्पल वाच अल्ट्रामा प्रिमियम ओशियानिक प्लस डाइभिङ एप उपलब्ध

काठमाडौं ।

एप्पलले आफ्नो वाच अल्ट्राको लागि प्रिमियम ओशियानिक प्लस डाइभिङ एप जारी गरेको छ।

एप्पलले आफ्नो एप्पल वाच अल्ट्रा स्मार्टवाचको लागि प्रिमियम डाइभिङ एप विकास गर्न हइस आउटडोर्ससँग सहकार्य गरेको बताएको छ।

ओशियन प्लस नाम गरिएको एपलाई ४० मिटरसम्मको गहिराइमा मनोरञ्जनात्मक स्कुबा डाइभिङका लागि पूर्णरूपमा सक्षम डाइभिङ कम्प्युटरको रूपमा वर्णन गरिएको छ।

 

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...