ईयूले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो खर्च गर्ने

  • Technology Khabar | ५ मंसिर २०७९, सोमबार
ईयूले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो खर्च गर्ने
फाइल तस्बिर

काठमाडौं ।

युरोपेली आयोगले स्याटेलाइट संचार प्रणाली सुरक्षित गर्न २.४ अर्ब युरो छुट्याएको छ।

युरोपेली आयोगले युनियन सुरक्षित कनेक्टिभिटी कार्यक्रम २०२३-२०२७ को लागि २.४ अर्ब यूरोको बजेट अनुमोदन गरेको हो।

सो कार्यक्रमले ईयूको स्याटेलाइट कन्स्टलेसन आइरिस (भूउपग्रहद्वारा लचिलोपन, अन्तरकनेक्टिभिटी र सुरक्षाको लागि पूर्वाधार) लाई तैनात गर्नेछ।

“युरोपको लागि सार्वभौम, स्वायत्त र सुरक्षित कनेक्सन पूर्वाधार विकास गर्नु सर्वोपरि छ,” ईयूले भन्यो।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार