डिशहोम १ वर्षको रिचार्जमा सिमराका राजन दाहालले जिते नगद एक लाख

  • Technology Khabar | ४ कार्तिक २०७९, शुक्रबार
डिशहोम १ वर्षको रिचार्जमा सिमराका राजन दाहालले जिते नगद एक लाख

काठमाडौं ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा  जितपुर सिमराका उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख जितेका छन्।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यनेजर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले जितेको पुरस्कार रकम हस्तान्तरण गरे।

प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...