पूर्व प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न १ लाख ७२ हजार इच्छुक

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
पूर्व प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न १ लाख ७२ हजार इच्छुक

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएका छन्।

बुधबार ओलीमा आफ्नो फेसबुक पेजमा पेष्ट गर्दै कात्तिक ४ गते जनतासँग कुराकानी गर्ने बताएका थिए।

उनीसँग कुराकानी गर्न इच्छुकले उनको फेसबुक पेज केपी शर्मा ओलीमा मोबाइल नम्बर र म्यासेज गर्न अनुरोध गरिएको छ। उनीसँग कुराकानी गर्न चाहनेका लागि उनको पेसबुक पेजमा बिहीबार १२ बजेसम्म म्यासेज गर्ने समय दिइएको छ।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार