
काठमाडौं ।
यूरोपमा ब्याट्री टेक्नोलोजी कार्यशाला हुने भएको छ।
यूरोपियन युनिएनको बेलायतमा यहि वर्ष सन् २०२२ को अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने ब्याट्री टेक्नोलोजी कार्यशालामा इकोसिस्टममा १२ वटा छुट्टाछुट्टै प्यानलहरू रहने एपीएले जनाएको छ।
गोलाकार अर्थतन्त्रको ढाँचाभित्र विश्वको ऊर्जा सङ्कटको वैकल्पिक समाधानका बारे कार्यशालामा छलफल हुने जनाइएको छ।
कार्यशालामा यस क्षेत्रमा आवाज उठाउने संस्था, सङ्घसंस्था र कम्पनीका प्रतिनिधि र प्रतिष्ठित विश्वविद्यालयका शिक्षाविद्हरू सहभागी हुनेछ।
ऊर्जा क्षेत्रमा टेक्नोलोजी हुनु र भविष्यका प्रक्रियाहरू अनुमान गर्दै अगाडि बढ्नुले हाम्रो देशलाई यस क्षेत्रमा बलियो हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार