आईटीयू काउन्सिल, रेडियो नियमन बोर्डको २०२३ देखि २०२६ अवधिको लागि नयाँ सदस्यहरूको मतदान

  • Technology Khabar | २० आश्विन २०७९, बिहीबार
आईटीयू काउन्सिल, रेडियो नियमन बोर्डको २०२३ देखि २०२६ अवधिको लागि नयाँ सदस्यहरूको मतदान

काठमाडौं ।

इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले आगामी चार वर्षका लागि आगामी आईटीयू काउन्सिल र रेडियो नियमन बोर्डका सदस्यहरूको लागि मतदान पूरा गरेको छ।

रोमानियाको बुखारेस्टमा भएको आईटीयू पूर्णाधिकार सम्मेलन (पीपी-२२) मा अक्टोबर ३ मा मतदान सुरु भएको थियो।

सबै सिट पाँच प्रशासनिक क्षेत्रहरू बीच बाँडफाँड गरिएको छ।

यसअघि आईटीयू इतिहासमै पहिलो पटक महिला महासचिव पाएको छ।सदस्य राष्ट्रहरूले संयुक्त राज्य अमेरिकाकी डोरिन बोग्डान-मार्टिनलाई संगठनको अर्को महासचिवमा चयन गरेका हुन्।

बोग्डान-मार्टिनले १ जनवरी २०२३ मा आईटियू महासचिवको रूपमा आफ्नो चार वर्षको कार्यकाल सुरु गर्ने छिन्।

प्रकाशित: २० आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • २० आश्विन २०७९, बिहीबार