कुएन्कामा अल्स्टम ट्रामहरूले प्रति दिन १९ हजार यात्रु बोक्ने

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
कुएन्कामा अल्स्टम ट्रामहरूले प्रति दिन १९ हजार यात्रु बोक्ने

काठमाडौं ।

युरोपको पर्यटकियस्थल कुएन्कामा प्रविधियुक्त रेल (अल्स्टम ट्राम)ले प्रति दिन १९ हजार यात्रु बोक्ने गरेका छन्।

स्मार्ट र दिगो आर्थिक विकासका लागि पर्यटकिए क्षेत्र महत्व हुने भएकाले विश्व नेता क्युञ्काले कुएन्कामा ऐतिहासिक देखिने क्षेत्र छुट्टाएका थिए।
उक्त क्षेत्रलाई युनेस्कोले सन् १९९९ मा विश्व सम्पदा स्थलको सूचीमा घोषित गरेको छ।

कुएन्कामा अल्स्टम ट्राम सञ्चालनमा ल्याएपछि ऐतिहासिक पर्खाललाई सहज रुपमा पार गर्न सक्छ भएकाले सबैलाई सहज र रमाइलो भएको रोयटर्सले जनाएको छ।

अल्स्टम ट्राम २२ सेप्टेम्बर २०१९ देखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। हाल प्रति दिन करिब १९,००० यात्रु बोक्न्छन्। प्रणाली सञ्चालन र मर्मत सम्भारको जिम्मेवारी पाएको कुएन्का नगरपालिकाका अनुसार दैनिक ४० हजार यात्रु पु¥याउने लक्ष्य रहेको छ।

 

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार