थाइल्याण्डका लागि चीनले बनायो ड्राइभरलेस मोनोरेल

  • Technology Khabar | ११ आश्विन २०७९, मंगलवार
थाइल्याण्डका लागि चीनले बनायो ड्राइभरलेस मोनोरेल

काठमाडौं ।

चीनले थाइल्याण्डका लागि ड्राइभरलेस मोनोरेल निर्माण गरेको छ।

चीनको रेल निर्माता कम्पनी सीआरआरसी पुजेन अल्स्टोम थाइल्याण्डमा ड्राइभरबीना चल्ले मोनोरेल तयार गरी विश्व निर्माण सम्मेलनमा राखी सम्पूर्ण मेसिनरी जाँच गरिने सीआरआरसीको न्यूजलेटरमा उल्लेख छ।

कम लागत (सबवेको एक तिहाइ) चीनमा रहेको आफ्नो मुख्यालयमा निर्मित ड्राइभरलेस मोनोरेलमा ल्याप माउन्ट गरिएको मोडलहरू बिजुली र बरको पाङ्ग्राबाट चल्ने थाइल्याण्ड निर्यातसँगै विश्व बजारमा मागका लागि आग्रह समेत गरेको छ।

यस्ता मोनोरेल थाइल्याण्डभन्दा अघि ब्राजिल पुगेको थियो।

मोनोरेल ट्रेनको निर्माता सीआरआरसी पुजेन अल्स्टोमका अनुसार, कम्पनीका उत्पादनहरू चीनका धेरै शहरहरूमा प्रयोग हुनुका साथै मोनोरेल ट्रेनको भित्री भाग प्रशस्त भएकाले सबैलाई सहज र सरलसँगै यात्रामा छिटो हुनेछ।

मानवरहित रेलहरूको गुलाबी लाइन र पहेंलो लाइन हुनुका साथै थाइल्याण्डमाा अर्को वर्ष सन् २०२३ देखि सञ्चालनमा आउने छ।

प्रकाशित: ११ आश्विन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार