
काठमाडौं ।
सामसङले ‘अनलाइन फेष्टिवल’को पहिलो दिनमा १० अर्ब रुपैयाँ बराबरको बिक्री भएको छ।
सामसङले अनलाइन उत्सवको अवसरमा एकै दिन १२ लाखभन्दा बढी मूल्यको स्मार्टफोन रहेको सामसङको वेभसाईटले जनाएको छ।
बेचिएका ग्यालेक्सी स्मार्टफोनहरू सबैभन्दा धेरै खोजिने डिभाइसहरू रहेको जनाइएको छ।
“अमेजन र फ्लिपकार्टमा पहिले कहिल्यै नदेखेको अफरहरूका लागि धन्यवाद। मूल्यको हिसाबले, सामसङले २४ घण्टामा १०० करोड भन्दा बढी मूल्यको ग्यालेक्सी उपकरणहरू बेचेको छ,” सामसङले वेभसाईटमा उल्लेख गरेको छ।
सामसङले बिक्रीका लागि ग्यालेक्सी सिरिजका स्मार्टफोनको मूल्य १७ देखि ६० प्रतिशतसम्म मुल्य घटाएको जनाएको छ।
प्रकाशित: १० आश्विन २०७९, सोमबार