अनुमतिबिना महानगरमा डिजिटल बोर्ड राख्न नपाइने

  • Technology Khabar | ५ आश्विन २०७९, बुधबार
अनुमतिबिना महानगरमा डिजिटल बोर्ड राख्न नपाइने
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा अनुमतिबिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न नपाइने भएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ।

असोज ५ गतेबाट अनुमति बिना वाह्य विज्ञापन सञ्चालन नगर्नरनगराउन सम्बद्ध सबैलाई सूचित गरिने महानगरले सूचनामा उल्लेख छ। नियम उल्लङ्‍घन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ।

प्रकाशित: ५ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • ५ आश्विन २०७९, बुधबार