काठमाडौं ।
“घोडामा सवार एक अन्तरिक्ष यात्री” को मृत्यु भएको छ।
कलारुपी “घोडामा सवार एक अन्तरिक्ष यात्री” मरेकोमा अमेरिकाका आर्ट कलाकार जेसन एम एलन चिन्तित रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।
ट्विटरजस्ता सामाजिक सञ्जालले गर्दा आर्ट रुपी क्षेत्र “घोडामा सवार एक अन्तरिक्ष यात्री”को मृत्यु भएको कलाकारको ठहर हो।
पछिल्लो समय ट्विटर जस्ता सामाजिक सञ्जालका कारण कला मरेको आरोप अन्तराष्ट्रिय कलाकारहरुले आरोप लगाएका छन्।
अमेरिकाका आर्ट कलाकार एलनले पछिल्लो समय कलामा हुने क्रान्ति नौलो नभएर आफ्नो विचारको अन्तिम भएको र यसमा ट्विटरजस्ता सामाजिक सञ्जालबाट नक्कल गर्न सकिने भएकाले आफ्नो पूरानो कला मरेको दाबी गरे।
उनले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै भने,“कला मरेको छ, म कोलोराडो स्टेट आर्ट फेयरको उदीयमान डिजिटल कलाकारहरूको श्रेणीमा प्रतिस्पर्धाका विजेता हुँ, जसबाट ३०० अमेरिकी डलर पाएपनि त्यसको मार ट्विटरजस्ता सञ्जालबाट हुने चोरीले असर परेको छ।”
एलनको विजयी कला थिएटर डी ओपेरा स्पेसियल मिडजर्नीको प्रयोग गरेर बनाइएको थियो। एक आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीमा तस्विरहरूलाई प्रम्प्टहरू इनपुट गरेर मात्र सिर्जना गर्न सक्षम कला सामाजिक सञ्जालबाट अप्रत्यक्ष चोरी भएकाले कला मरेको दाबी उनको छ।
धेरै कलाकारहरू आक्रोशित हुँदा एलन अचल रही अन्तिममा कला समाप्त भयो, इन्फरमेशन टेक्नोलोजिले जित्यो, प्रविधिको प्रयोग भएको सामाजिक सञ्जालले जित्दा मानिसले हारेको गुनासो गरे।
उनले प्रविधि प्रणालीको आउटपुटले जीवित कलाकारहरूको नक्कल गर्न सक्ने र राम्रोसँग हाइलाइट हुँदापनि कुनै कलामा जाँच नहुँदा ट्विटरजस्ता सामाजिक सञ्जालले आफ्नै उत्पादन दाबी गर्दा कलाकार मारेको गुनासो गरे।
अमेरिकाको क्यालिफोर्नियामा आधारित चलचित्र र गेम कन्सेप्ट कलाकार आरजे पाल्मरले २५,००० भन्दा बढी पटक लाइक गरेको ट्वीटमा लेखेका छन्।
जसले मुख्य कला मरेको आरोप लागेको छ।
प्रकाशित: २९ भाद्र २०७९, बुधबार