चिनियाँ चिप निर्माता एसएमआईसीले तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | ११ भाद्र २०७९, शनिबार
चिनियाँ चिप निर्माता एसएमआईसीले तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

चिनियाँ चिप फाउण्ड्री कम्पनी एसएमआईसीले चीनको तियानजिनमा ७.५ अर्ब डलर लगानी गर्ने भएको छ।

चिनियाँ चिप फाउण्ड्री सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआईसी) ले तियानजिनमा १२ इन्चको फाउण्ड्री उत्पादन लाइनको लागि ५ अर्ब डलरको दर्ता पूँजी र ७.५ अर्ब डलरको योजनाबद्ध लगानीको फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको छ।

 

प्रकाशित: ११ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...