सिंगटेलले भारतीय कम्पनी एयरटेलको ३.३ प्रतिशत सेयर भारती टेलिकमलाई बेच्ने

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
सिंगटेलले भारतीय कम्पनी एयरटेलको ३.३ प्रतिशत सेयर भारती टेलिकमलाई बेच्ने

काठमाडौं ।

सिंगापुरको अपरेटर सिंगटेलले भारतीय कम्पनी एयरटेलको ३ दशमलव ३ प्रतिशत सेयर भारती इन्टरप्राइजेज र सिंगटेलको संयुक्त लगानी भारती टेलिकमलाई बेच्न सहमत भएको छ।

खरिद बिक्री नोभेम्बर २३ सम्म पूरा गर्ने अनुमान गरिएको छ। सिंगटेल समूहको पूँजी रिसाइक्लिंग रणनीतिको एक भागको रूपमा बिक्रीले २.२५ अर्ब सि‌ंगापुर डलर अनलक गर्ने कम्पनीले भन्यो।

कारोबारले सिंगटेलको लागि लगानीमा अनुमानित ०.६ बिलियन सि‌ंगापुर डलर शुद्ध लाभ हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सोनीको अर्को फ्ल्यागशिप इयरबड्स लीक

  • Technology Khabar
  • ९ भाद्र २०७९, बिहीबार