ट्विटरमा सुरक्षा बहस

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
ट्विटरमा सुरक्षा बहस

काठमाडौं ।

ट्विटर प्रयोगकर्तामा सुरक्षाबारे बहस चलेको छ।

अमेरिकाका पूर्व सुरक्षा प्रमुखले ह्विस्टल ब्लोअरले अमेरिकी नियामकहरूलाई ट्विटरको सुरक्षाबारे तर्क दिन नसकेकाले ध्यान दिन आग्रह गरेको बीबीसीले जनाएको छ।

ट्विटर नेटवर्कमा सुरक्षा कमजोर रहेको वा अन्य कम्पनीले भ्रमित गरेको यसबारे अनुसन्धान गर्नुपर्ने औंल्याईएको छ।

नेटवर्क सुरक्षा विज्ञ पाइटर ज्याटकोले ट्विटरले आफ्नो प्लेटफर्ममा कति नक्कली र स्प्याम खाताहरू छन् भनेर कम आँकलन गरेको दाबी गरे।

विभिन्न आरोपले गर्दा ट्विटरको सुरक्षाको बहस उठेको विज्ञहरूको भनाई छ।

आरोपहरूकै बिचमा ट्वीटर र अर्बपति इलन मस्कबीचको कानुनी लडाईलाई असर गर्न सक्छ, जसले कम्पनी किन्नको लागि आफ्नो ४४ बिलियन अमेरिकीको सम्झौता रद्द गर्न खोजिरहेका छन्।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...